मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित
ratopati.com · Sat Sep 12 16:47:51 GMT 2026
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित पाँच हजार ५८७ मिटर उचाइको मर्दी हिमाल स्थानीय युवाले सामूहिक रूपमा सफल आरोहण गरेका छन् ।
मर्दी हिमालको सफल आरोहण गर्ने युवालाई घाचोक–माछापुच्छ्रे–पोखरा सम्पर्क समाजले आज सम्मान गरेको हो । स्थानीय युवाबाट मर्दी हिमालको सफल आरोहण हुनु यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण उपलब्धि भएको समाजले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)