बीडीएसको दोस्रो जित
neplays.com · Sat Sep 12 16:48:00 GMT 2026
काठमाडौं। बाल दीक्षा सदन स्कुलको आयोजनामा भइरहेको पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको दोस्रो दिन सात खेल सम्पन्न भएका छन्।
प्रतियोगिताको दोस्रो दिन छात्रतर्फ चार तथा छात्रातर्फ तीन खेल भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)