एआईको तीव्रतर विकासलाई रोक्ने बेला भइसक्यो : एन्थ्रोपिक सीईओ ड्यारियो
baahrakhari.com · Sat Sep 12 16:46:00 GMT 2026

काठमाडौं । एन्थ्रोपिकका सीईओ ड्यारियो अमोइले एआई विकासको तीव्रतर गतिलाई रोक्ने बेला भएको टिप्पणी गरेका छन् ।
आफ्नो वेबसाइट मा उनले यस्तो विवरणसहित पोस्ट गरेका हुन् । ''हामीले एआईको क्षमता विकासको गतिलाई घटाउने बेला भइसक्यो । हामीले यतातर्फ समयलाई सदुपयोग गर्नैपर्छ,'' उनले भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)