रास्वपाको ‘फाइलदेखि फिल्डसम्म’ अभियान सुरु, अलपत्र र अधुरा योजनाको स्थलगत अनुगमन गरिने
nepalsamaya.com · Sat Sep 12 16:50:45 GMT 2026

दिपायल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटी जिल्ला समितिले जिल्लाभित्र सञ्चालित तथा वर्षौंदेखि अलपत्र परेका, ढिलासुस्ती भएका र अधुरा विकास निर्माणका योजनाहरूको निरन्तर अनुगमन एवं फलोअपका लागि ‘फाइलदेखि फिल्डसम्म’ अभियान सुरु गरेको छ।
रास्वपा डोटीका सभापति केशव बलायरका अनुसार जिल्लामा कागज वा फाइलमा मात्र सीमित रहने तर फिल्डमा काम नहुने परिपाटीको अन्त्य गर्न यो अभियान सञ्चालन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)