यमनमा द्वन्द्वका कारण कम्तीमा ७६ हजार विस्थापित: संयुक्त राष्ट्रसङ्घ
ratopati.com · Sat Sep 12 16:58:30 GMT 2026

काठमाडौँ । जुलाईदेखि यमनमा कम्तीमा ७६ हजार मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले शनिबार जानकारी गराएको छ ।
यमनी सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबिच लडाइँ चर्किएपछि पछिल्लो एक सातामा विस्थापितको सङ्ख्या चार गुणा बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)