नागरिक स्तरबाटै उठ्यो जलवायु न्यायको आवाज
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको भीषण हिमबाढीले ठूलो जनधनको क्षति पुर्याएपछि जलवायु न्यायको माग गर्दै सुनसरीको झुम्कामा शनिबार नागरिक स्तरबाट र्याली निकालिएको छ ।
नागरिक समाज तथा स्थानीय सामाजिक अगुवाहरूको पहलमा आयोजित र्यालीमा सहभागीहरूले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको प्रत्यक्ष असर नेपाली नागरिकले भोग्नुपरेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)