चेल्सी र हलबिचको खेल २-२ को बराबरी टुङ्गियो
ratopati.com · Sat Sep 12 17:14:21 GMT 2026
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सी र हल सिटीले २-२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलको सुरुवातमै अग्रता लिए पनि चेल्सीले त्यसलाई जोगाउन सकेन भने हल सिटीले उत्कृष्ट पुनरागमन गर्दै खेललाई बराबरीमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)