एनभीएल विजेता अन्नपूर्णले जित्यो २० लाख
ekantipur.com · Sat Sep 12 17:09:33 GMT 2026
एनभीएल विजेता अन्नपूर्णले जित्यो २० लाख
अन्नपूर्ण स्पाइकर किंग्सले कर्णाली शिवराजलाई सोझो सेटमा हराएर एनभीएल सिजन वानको ट्रफी उचालेको हो । विधागत उत्कृष्ट खेलाडीमा अन्नपूर्णकै वर्चस्व रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)