नटिङघम फरेस्टसँग एस्टन भिल्ला २-१ गोलले पराजित
ratopati.com · Sat Sep 12 17:19:22 GMT 2026
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा नटिङघम फरेस्टले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल सम्भव भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)