देउसी, भैलो खेलेर सरस्वती मन्दिर निर्माण
deshsanchar.com · Sun Jan 07 17:45:57 GMT 2024
तनहुँ– व्यास नगरपालिका–१२ कमलबारीस्थत सिद्धेश्वरी माध्यमिक विद्यालयले आफ्नो प्राङ्गणमा सरस्वतीको मन्दिर निर्माण सुरु गरेको छ।
दीपावलीका बोला विद्यालय परिवारबाट देउसी, भैलो खेलेर सङ्कलन गरिएको रकमले विद्यालय प्राङ्गणमा मन्दिर बनाउन थालिएको हो। देउसी, भैलोबाट दुई लाख रुपैँया तीन हजार सात सय ४३ सङ्कलन भएको विद्यालयका संयोजक ज्ञानेन्द्र जिसीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)