कृषिमा आत्मनिर्भर बन्ने नारा तर बजेटमा भारी कटौती
nagariknews.nagariknetwork.com · Sat Sep 12 16:50:21 GMT 2026

कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्ने सरकारी घोषणा भइरहँदा बागमती प्रदेश सरकारले देशकै प्रमुख कृषि पकेट क्षेत्र मानिने चितवन र मकवानपुर जिल्लाको बजेटमा भारी कटौती गरेको छ।
कुनै समय २४ करोड रुपैयाँभन्दा बढी विनियोजन हुने गरेकोमा चालु आर्थिक वर्षमा बजेट ह्वात्तै खुम्च्याएर जम्मा ४ करोड १५ लाख ७२ हजार रुपैयाँमा झारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)