पोहोर आमा र कान्छो छोरा बिते, यसपालि काइलो छोरा १८ दिनदेखि सम्पर्कमा छैनन्
ekantipur.com · Sat Sep 12 17:31:27 GMT 2026

पोहोर आमा र कान्छो छोरा बिते, यसपालि काइलो छोरा १८ दिनदेखि सम्पर्कमा छैनन्
भोटेकोशी बाढीपछि सम्पर्कविहीन रसुवागढी र अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कञ्चनपुरका उमेश धामी र प्रेमप्रकाश जोशीका परिवारले खोजी, उद्धार र डीएनए परीक्षणबाट खबरको प्रतीक्षा गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)