केरुङ हुँदै तिब्बततर्फ गएका पत्रकार टेकराज थामी सम्पर्कविहीन
ratopati.com · Thu Aug 27 09:19:37 GMT 2026

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी सम्पर्कविहीन भएका छन् ।
नेपाल पत्रकार महासंघका अनुसार थामी केरुङबाट सम्पर्कविहीन भएको खबर उनका परिवारले महासंघलाई दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)