हमाससँगको वार्तामा सहभागी हुँदै इजरायली जासूस प्रमुखहरू
lokaantar.com

इजरायलका जासूस प्रमुखहरू बिहीबार दोहामा हुने इजरायल र हमासबीचको वार्तामा सहभागी हुने भएको छन् ।
“प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भोलि दोहामा इजरायली प्रतिनिधिमण्डल प्रस्थान गर्ने र वार्ता सञ्चालन गर्ने जनादेश स्वीकृत गर्नुभएको छ,” आज जारी एक विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)