क्लब र दोहोरी साँझबाट ७ जना बालिकाको उद्धार
ratopati.com · Wed Aug 14 17:18:00 UTC 2024

कास्की । पर्यटकीय राजधानी पोखरामा रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका सात जना बालिकालाई आज उद्धार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, श्रम कार्यालय, पोखरा महानगरपालिका र शक्ति समूह नेपाल संस्थाको संयुक्त टोलीले ती बालिकालाई उद्धार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)