चीनले भन्यो–नेपालका दुई नदीको दोभानमा बनेको ‘बाँधयुक्त ताल’ ३ दिनभित्र फुट्न सक्छ
nepallive.com · Thu Aug 27 09:15:24 GMT 2026

बेइजिङ– चिनियाँ जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल (दोभान) नजिकै एउटा ठुलो ‘ताल’ बनेको जानकारी दिएको छ।
बिहीबार बिहानसम्म सो तालमा २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालको पानी भरिएर बाहिर बग्न थालिसकेको अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)