कर्णालीलाई सोझो सेटमा हराउँदै अन्नपूर्णले जित्यो एनभिएल उपाधि
nepalwatch.com · Sat Sep 12 15:50:32 GMT 2026
काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)