नारायणी नदीमा मात्रै भेटिए १२१ शव !
lokaantar.com

रसुवामा बुधबार आएको बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म असर गरेको छ । अहिलेसम्म कति मानिस बेपत्ता छन् भन्ने यकिन तथ्यांक आइसकेको छैन ।
सरकार उद्धार र राहतमा जुटिरहेको छ । सुरक्षाकर्मीले नदीले बगाएर ल्याएका शव बटुल्ने काम गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)