रसुवा बाढीः २७० जनाको शव फेला, ५२ जना अस्पतालमा उपचारत
clickmandu.com · Thu Aug 27 09:17:33 GMT 2026

काठमाडौं । रसुवा जिल्लामा आएको बाढी तथा पहिरोपछि खोज तथा उद्धारका लागि ८ हजार ९० जना प्रहरी परिचालन गरिएको छ । बाढी तथा पहिरोमा परी हालसम्म २७० जनाको शव फेला परेको विवरण सार्वजनिक गरिएको छ ।
बाढीपछि विभिन्न प्रहरी कार्यालयमा कार्यरत केही प्रहरी कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । विवरणअनुसार इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन् । प्रहरी चौकी रसुवागढीमा कार्यरत ९ जनामध्ये एक जना सम्पर्कमा आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)