लागुऔषध सेवन गरेर सवारी चलाउने दुई चालक पक्राउ
lokaantar.com

सिन्धुपाल्चोकमा लागुऔषध सेवन गरी सार्वजनिक सवारीसाधन चलाएको आरोपमा दुई जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको संयुक्त टोलीले बाह्रबिसे नगरपालिका– ३ खुर्सानबारीस्थित अरनिको राजमार्गबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)