भरतपुर अस्पतालमा ६७ शव, बेपत्ता आफन्त खोज्दै परिवारजन
newsofnepal.com · Thu Aug 27 09:19:50 GMT 2026

चितवन ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएर आएको बाढीमा परी मृत्यु भएकाहरूको शव संकलन हुन थालेसँगै आफन्तहरू भरतपुर अस्पताल पुगेर आफ्ना बेपत्ता परिवारजनको खोजी गर्न थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)