ओमानसँग सम्झौतामा हस्ताक्षर हुने इरानी राष्ट्रपतिको भनाइ, बहराइनले सहभागी नहुने
ratopati.com · Sat Sep 12 19:22:10 GMT 2026

काठमाडौँ । इरानका राष्ट्रपति मोसुद पेजेस्कियानले आफ्नो देश र ओमानले सोमबार मस्कटमा हर्मुज जलमार्गमा संयुक्त नौपरिवहन मार्ग तोक्ने सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । बहराइनले भने उक्त बैठकमा सहभागी नहुने शनिबार जनाएको छ ।
‘इरानियन स्टुडेन्ट्स न्यूज एजेन्सी’ले शनिबार रिपोर्ट गरेअनुसार पेजेस्कियानले १८औँ ब्रिक्स शिखर सम्मेलनका लागि नयाँ दिल्ली भ्रमणका क्रममा भारतीय टेलिभिजन च्यानल इन्डिया टुडेसँगको अन्तर्वार्तामा यी कुरा बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)