मानव अधिकार आयोगको प्रतिवेदन : भदौ २३ मा बल प्रयोग, २४ गते संगठित विध्वंस
annapurnapost.com · Thu May 28 01:14:10 GMT 2026

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २४ गतेको विध्वंसलाई पूर्वयोजनाअनुसार संगठित रूपमा गरिएको आपराधिक कार्यको संज्ञा दिँदै आपराधिक गतिविधिका रूपमा हेरी सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
आयोगले गत भदौ २३ गते भएको जेन–जी आन्दोलन र २४ को विध्वंसका बारेमा छुट्टै अध्ययन गरेको थियो। सोही अध्ययन प्रतिवेदनको निर्णय र सरकारलाई गरिएको सिफारिसका केही बुँदा बुधबार सार्वजनिक गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

चन्द्रकुवेर खापुङ
पुरूषोत्तम यादव
राष्ट्रिय स्वतन्त्र पार्टी