विकासोन्मुख देशहरूबाट हुने बसाइँसराइले धनी देशहरूलाई फाइदा
baahrakhari.com · Sat Jun 27 07:50:16 GMT 2026

काठमाडौं । पछिल्लो ३५ वर्षमा आप्रवासनको दर उच्च रहेका धनी देशहरूले त्यसबाट उल्लेखनीय आर्थिक लाभ प्राप्त गरेको एक नयाँ अध्ययनले देखाएको छ । समाचार संस्था रोयटर्स का अनुसार यस्ता देशहरूमा अझै पनि थप आप्रवासी कामदारहरूलाई आफ्नो अर्थतन्त्रमा समाहित गर्ने क्षमता रहेको छ ।
क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जियोवानी पेरीको यो अध्ययन आगामी हप्ता युरोपेली केन्द्रीय बैंकको एक महत्वपूर्ण सम्मेलनमा प्रस्तुत गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)