विवादकाबीच लम्कीचुहा प्रादेशिक अस्पताल उदघाटन गरिँदै, सुरक्षा व्यवस्था कडा
onlinekhabar.com · Thu May 28 02:17:39 GMT 2026

१४ जेठ, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मेयर सुशिला शाहीसँगको विवादका बीच लम्कीचुहा प्रादेशिक अस्पताल उदघाटन गर्ने कार्यक्रम राखेपछि वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मुख्यमन्त्री शाह आज बिहान अस्पताल उदघाटन गर्न लम्कीचुहा आउने कार्यक्रम छ ।
मुख्यमन्त्री पुग्नुअघि नै उल्लेख्य संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)