एमबाप्पेको दुई गोलमा रायो भालेकानोमाथि रियल म्याड्रिडको फराकिलो जित
ratopati.com · Sat Sep 12 21:03:03 GMT 2026
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत नेपाली समय अनुसार आइतबार बिहान सम्पन्न खेलमा रियल म्याड्रिडले रायो भालेकानोमाथि ४–१ गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गर्दा अल्भारो कारेरास र जुड बेलिङघमले समान एक–एक गोल गरे । रायो भालेकानोका लागि सर्जियो कामेलोले एक गोल फर्काए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)