बाढीले क्षति पुर्याएको बीपी राजमार्ग पुनर्निर्माण तीव्र, जाइका मार्फत २ अर्ब ६० करोडमा ३.२ किमि सडक निर्माण हुने
arthadabali.com · Thu May 28 02:21:17 GMT 2026

रामेछाप / बीपी राजमार्ग अन्तर्गत काभ्रे–सिन्धुली खण्डको काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्म बाँकी रहेको सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को अनुदान सहयोगमा दुई लेनमा निर्माण गरिने भएको छ।
२ अर्ब ६० करोड रुपैयाँ अनुदानमा निर्माण हुन लागेको ३.२ किलोमिटर सडकको ठेक्का जापानी कम्पनी शिमिजु कर्पोरेसनले लिएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए । सो सडकको एक कार्यक्रम बिच शिलान्यास गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)