सन्डरल्याण्डलाई २–० ले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लियो
ratopati.com · Sat Sep 12 21:06:54 GMT 2026
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा आर्सनलले सन्डरल्याण्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै आर्सनल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा आर्सनलले दुई गोल गर्न सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)