इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन जारी, दर्जनौँ पक्राउ
canadanepal.com · Sat Jun 27 07:56:16 GMT 2026

काठमाडौँ - इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायामा राष्ट्रपति प्रबोवो सुबिआन्तोको नीतिहरूको विरुद्ध र्याली तथा प्रदर्शनका क्रममा प्रहरीले दर्जनौँ प्रदर्शनकारीहरूलाई पक्राउ गरेको एक अधिकार समूहले शनिबार जनाएको छ ।
यस अघि इन्धनको मूल्यवृद्धि र प्रबोवोको प्रमुख नि:शुल्क भोजन योजनाको विरोध गर्न शुक्रबार सुराबायाको सरकारी भवन नजिकै करिब १०० जना भेला भएको एएफपीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)