बिहान ४ बजेसम्म वार्ता : इरान, साउदी र यूएईलाई एउटै घोषणापत्रमा सहमत गरायो भारतले
barnanmedia.com · Sat Sep 12 21:35:00 GMT 2026

नयाँ दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनका क्रममा भारतले महत्त्वपूर्ण कूटनीतिक सफलता हासिल गर्दै आपसमा तनावपूर्ण सम्बन्ध रहेका इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) लाई संयुक्त घोषणापत्रमा सहमत गराएको छ।
द टाइम्स अफ इन्डियाका अनुसार संयुक्त घोषणापत्रलाई अन्तिम रूप दिन सदस्य राष्ट्रहरूबिच शनिबार बिहान करिब ४ बजेसम्म निरन्तर छलफल चलेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)