दश वर्षमा ८१५ सम्पदा निर्माण
canadanepal.com · Thu May 28 03:03:00 GMT 2026

काठमाडौं - भूकम्प गएको १० वर्ष बितिसक्दा पनि भत्किएका पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माण सम्पन्न हुन सकेको छैन।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले ३२ जिल्लाका ९२० सम्पदामा क्षति भएको थियो। त्यसमध्ये २०८२ फागुन मसान्तसम्म ८१५ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधिसभा बैठकमा पेस गरेका आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षणमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)