उचाइको हिमनदी भत्किँदा सीमावर्ती क्षेत्रमा बाढी : चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता
barnanmedia.com · Fri Aug 28 21:15:00 GMT 2026

नेपाल र चीनको सीमावर्ती भूभागमा हालै गएको विनाशकारी बाढी तथा पहिरो उच्च उचाइमा रहेको हिमनदी भत्केका कारण आएको विज्ञहरूले बताएका छन्।
चिनियाँ तथा नेपाली विज्ञ र सम्बन्धित निकायहरूले घटनाको कारणबारे गरेको प्रारम्भिक अध्ययनले सो कुरा पुष्टि गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)