विश्वकप लिग- २ : आज नेपाल र अमेरिका आमने सामने हँदै
neplays.com · Thu May 28 03:43:15 GMT 2026
काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने हुदैछन् ।
टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ । यस सिरिजमा नेपाल र अमेरिका दोस्रो पटक खेल्न लागेका हुन् । पहिलो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)