प्रेम र आयशालाई रजत
neplays.com · Thu May 28 03:43:15 GMT 2026
काठमाडौं । नेपाली खेलाडी प्रेम लिम्बू र आयशा शाक्यले नवौं एसियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।
मंगोलियाको उलानबातारमा भएको प्रतियोगितामा प्रेम र आयशाले ४० वर्षमुनि मिक्स पुम्सेमा रजत जितेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)