लिग–२ क्रिकेट : स्कटल्यान्डलाई हराउँदै अमेरिका शीर्ष स्थानमा
neplays.com · Thu May 28 03:43:15 GMT 2026
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलामा अमेरिकाले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ ।
स्कटल्यान्डले दिएको १७० रनको लक्ष्य अमेरिकाले २७ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो । अमेरिकाका स्मित पटेल र शायन जहान्गिरले समान ३७ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)