अमिर र रेणु पराजित
neplays.com · Thu May 28 03:43:15 GMT 2026
काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगितामामा नेपालका अमिर भ्लोन र रेणु तामाङ मंगलबार पराजित भएका छन् ।
मंगोलियाको उलानबटार भएको प्रतियोगिताको के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि प्रिक्वाटरफाइनलमा अमिर चीनका नि झेयीसंग १०–६ ले पराजित भए । महिला ४७ केजीमुनि क्वाटरफाइनलमा रेणुले काजाखस्तानकी मुरातोभा ऐनुरलाई ८–६ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)