एन्थोनी गोर्डन अब बार्सिलोनामा : न्युक्यासलसँग ६ करोड ९० लाख पाउन्डको सम्झौता
ratopati.com · Thu May 28 03:44:03 GMT 2026
लण्डन । स्पेनिस क्लब बार्सिलोना र न्युक्यासल युनाइटेडबिच इंग्ल्यान्डका फरवार्ड एन्थोनी गोर्डनको स्थानान्तरणका लागि ६ करोड ९० लाख पाउन्डको सम्झौता भएको छ।
दुवै क्लबबिच सहमति जुटाउनका लागि तीव्र रूपमा कुराकानी भइरहेको समाचार यसअघि नै सार्वजनिक भइसकेको थियो। सकारात्मक दिशामा अघि बढेको सोही छलफलले अन्ततः अन्तिम रूप पाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)