खोटाङमा बाँदर धपाउन ६ महिना हेरालु राख्न सुझाव
onlinekhabar.com · Thu May 28 03:46:12 GMT 2026

१४ जेठ, खोटाङ । ‘तत्कालका लागि हरेक वडामा दुई/तीन जनादेखि पाँच/छ जना कृषक प्रहरी वा कृषक सेना राखेर बाँदर धपाउन सकिन्छ । किसानले उनीहरुलाई खेतबारीमा बाँदर आएको सूचना दिएर सहयोग गर्न सक्छन् ।’ यो भनाइ नेकपा एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यको हो ।
कृषि बालीमा क्षमति पुर्याउने जंगली जनावर नियन्त्रण गर्ने उपायको खोजीमा जिल्ला समन्वय समिति खोटाङले जेठ १३ गते किसानसँग अन्तरक्रीया गरेको थियो । सोही कार्यक्रममा सहभागी आचार्यले बाँदर नियन्त्रण गर्ने उपाय वारे आफ्नो धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)