परेडमा बेलायती राजाले भने– गोर्खा सैनिक देख्दा गौरव लाग्छ
barnanmedia.com · Fri Jun 05 22:13:37 GMT 2026

बेलायती राजा चार्ल्स तृतीयले नवगठित गोर्खा आर्टिलरी युनिटको प्रसंसा गरेका छन् ।
विल्टसायरको लार्कहिल ब्यारेकमा सैनिकहरूको परेडमा भाग लिँदै राजा चार्ल्सले गोर्खा सैनिकको दृढता र प्रतिबद्धताको प्रसंसा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)