फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको जहाजमा भीषण आगलागी : मृत्यु हुनेको संख्या ७६ पुग्यो, १३ अझै बेपत्ता
barnanmedia.com · Sat Sep 12 22:43:06 GMT 2026

फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको समुद्री क्षेत्रमा पानीजहाजमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ। दुर्घटनामा परेका १३ जना अझै बेपत्ता रहेको फिलिपिनी कोस्ट गार्ड (पीसीजी) ले जनाएको छ।
गत बुधबार पलावान प्रान्तको समुद्री क्षेत्रमा यात्रु बोकेको जहाजमा अचानक आगलागी भएको थियो। आगलागीपछि जहाजमा रहेका यात्रु तथा चालक दलका सदस्यहरूलाई उद्धार गर्ने प्रयास गरिएको थियो। घटनापछि समुद्री क्षेत्रमा व्यापक खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)