प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
nepalnews.com · Thu May 28 04:15:40 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीको जनपद र प्राविधिक समूहका १३ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) हरूलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
बढुवा समितिको सचिवालयको बुधबार बसेको बैठकको निर्णयअनुसार नेपाल प्रहरीको जनपद र प्राविधिक समूहका १३ जना डिएसपीलाई एसपी पदमा बढुवा गर्न सिफारिस गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)