आश्चर्यमा पार्ने २३ सय वर्ष पुरानो इन्जिनियरिङ
setopati.com · Thu May 28 04:20:07 GMT 2026

बेइजिङ डायरी
चीनका विभिन्न प्रान्तहरू घुम्ने क्रममा सिचुआन प्रान्तमा थुप्रै पटक पुगेको छु। नेपालसँग विशेष सम्बन्ध रहेको सिचुवान प्रान्तको छङ्तूमा नेपाली महावाणिज्य दूतावास पनि स्थापना भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)