हिमालयन रिइन्स्योरेन्स प्रकरणः ५६ जना प्रतिवादीको बैंक खाता रोक्का
rajdhanidaily.com · Thu May 28 04:29:12 GMT 2026

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर कारोबारमा भएको अनियमितता तथा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) प्रकरणमा ५६ प्रतिवादीको बैंक खाता रोक्का गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यो प्रकरणमा थप अनुसन्धान अघि बढाउँदै प्रमुख प्रतिवादी व्यवसायी शेखर गोल्छासहितको खाता रोक्का गरेको हो । सीआइबीका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले अनुसन्धानको दायरामा रहेका प्रतिवादीहरुको अनुसन्धानको क्रममा खाता रोक्का गरेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
