रास्वपाको प्रथम महाधिवेशन आजदेखि
baahrakhari.com · Sun Jun 21 00:20:00 GMT 2026

चितवन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबार (असार ७) देखि चितवनमा सुरु हुँदै छ ।
प्रवक्ता मनिष झाले शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनको अधिकांश व्यवस्थापनको काम पूरा भएको जानकारी दिए । भरतपुरको गेष्टहाउस चौरमा हुने महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)