नेपालमा मनसुन आउन १ हप्ता लाग्ने
barnanmedia.com · Fri Jun 05 22:18:53 GMT 2026

नेपालमा मनसुन भित्रिन अझै १ हप्ता लाग्ने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न १ हप्ता लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)