सूर्यदेवको प्रिय दिनमा राशिफल
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

आजको पञ्चाङ्ग
मिति २०८३ भदौ २८ गते आइतबार, इस्वीसंवत सेप्टेम्बर १३ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ। आज भाद्रपदशुक्लपक्षको द्धितीया तिथि बिहानमा ७ः१९ बजेसम्म त्यसपछि तृतीया तिथि लाग्नेछ। नक्षत्रमा हस्ता दिनमा २ः३० बजेसम्म त्यसपछि स्वाति नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा शुक्ल २५ घटि ४९ पलासम्म त्यसपछि ब्रम्ह योग लाग्नेछ। करणमा तैतिल रहनेछ। आनन्दादि योगमा मानस रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)