आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल
khabarhub.com · Sun Sep 13 00:04:37 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६ सेप्टेम्बर १३ तारिख। भदौ शुक्ल पक्षको द्वितीया तिथि। दर खाने दिन। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। परिवारसँग तीर्थयात्राको तय हुनेछ। लगानीका क्षेत्रमध्ये व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिँदा मन प्रशन्न हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य प्राप्त हुनेछ। आफन्तसँग भेटघाट हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)