टिभिएसको 'अटोमोटिभ इभेन्ट' सुरू
setopati.com · Thu May 28 05:40:51 GMT 2026

टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले 'टिभिएस मा अपग्रेड हान्नेलाई अचम्मैको डिल' नामक सात दिने विशेष अटोमोटिभ इभेन्ट घोषणा गरेको छ।
यो इभेन्ट जेठ १३ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)