तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
baahrakhari.com · Sun Sep 13 00:28:34 GMT 2026

काठमाडौं । हरितालिका (तीज) व्रतका लागि हिन्दू नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ ।
तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)