इंग्लिस प्रिमियर लिगमा आर्सनलको जित
kendrabindu.com · Sun Sep 13 00:38:04 GMT 2026
काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिगमा आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्दै शनिबार सन्डरल्यान्डलाई २–० ले हराएको छ । स्टेडियम अफ लाइटमा भएको खेलमा आर्सनलका लागि ब्रुनो गुइमारेस र बुकायो साकाले दोस्रो हाफमा एक एक गोल गरे ।
यो जितछि डिफेन्डिङ च्याम्पियन आर्सनलको चार खेलबाट अधिक्तम १२ अंक भएको छ र शीर्ष स्थानमा उक्लेको छ । सन्डरल्यान्ड भने चार खेलबाट चार अंकमा १४ औं स्थानमा रह्यो । अर्को खेलमा टोटनहम र एभरटनले निराशाजनक गोलरहित बराबरी खेले ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)